यस संस्थाको बार्षिक साधारणसभा एवं दोश्रो अधिवेशन उल्लेख्य महानुभावहरुको उपस्थितीमा सम्पन्न भएको छ। कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न उपस्थितहुनुभएका सम्पुर्ण अतिथि र सहभागीहरुलाई यस संंस्था हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा थप सहयोग र समन्वयको अपेक्षासमेत गर्दछौँ। आजको अधिवेशनबाट निम्नानुसारको कार्यसमिति र सल्लाहकार समिति सर्वसम्मतरुपमा चयन भएको छ।
कार्यसमिति
१.अध्यक्ष– कृष्ण श्रेष्ठ
२.उपाध्यक्ष– मिसर लामिछाने
३.उपाध्यक्ष– तसौवर खान
४.उपाध्यक्ष – निना अग्रवाल
५.महासचिव– विनोद बस्याल
६.सचिव– मनोज उपाध्याय
७.कोषाध्यक्ष– राजु धिताल
८.सहकोषाध्यक्ष– लोकेन्द्र कार्की
९.सदस्य– हरी पाठक
११.सदस्य– प्रकाश पौडेल
१२.सदस्य– सीता सुवेदी१०.सदस्य– सिद्धान्त घले
१३.सदस्य– केशव भट्टराई
१४.सदस्य– प्रकाश देवकोटा
१५.सदस्य– अम्विका दाहाल अधिकारी
१६.सदस्य– इश्वर खत्री
१७.सदस्य– यम कट्वाल
१८.सदस्य– ठाकुर चापागाई
१९.सदस्य– रवि खड्का
२०.सदस्य– विभा रिमाल
२१.सदस्य– बालकृष्ण बस्नेत
सल्लाहकार समिति
१.गोरख चन्द
२.दिपक महत
३.विश्वास बजगाई
४.प्रलय रिजाल
५.संजिव थापा(NRNA)
६.अमृत दाहाल(NESCO)
७. हरि बानियाँ(NEPOS)
८.जितेन्द्र शाही(JSS)
९.अमर सिंह(ONF)
१०.कृष्ण अर्याल(NPPF)
११.डि.पी न्यौपाने(BS)
१२.जितबहादुर गुरुङ(INS)
१३. Aina Grødahl (NNF)