Latest posts

बार्षिक साधारणसभा एवं दोश्रो अधिवेशन सम्पन्न

यस संस्थाको बार्षिक साधारणसभा एवं दोश्रो अधिवेशन उल्लेख्य महानुभावहरुको उपस्थितीमा सम्पन्न भएको छ। कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न उपस्थितहुनुभएका सम्पुर्ण अतिथि र सहभागीहरुलाई यस संंस्था हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा थप सहयोग र समन्वयको अपेक्षासमेत गर्दछौँ। आजको अधिवेशनबाट निम्नानुसारको...

संक्षिप्त प्रस्ताव आव्हान ।

हामी जहाँ रहेपनि देशप्रेम र देशप्रतिको दायित्व कहिल्यै मेटिन्न । यहि दायित्वलाई शिरोपर गरी आ–आफ्नो स्थानबाट देशका लागी सकेको केही गर्ने हेतुका साथ नर्वेनिवासी नेपालीहरुद्धारा स्थापित यस संस्था Helping Hands for Nepal,Norway ले नेपालमा बालबालिका शिक्षा र प्राकृतिक एवं...